• वैशाख १६, २०७८
  • जुनकिरी खबर

इटहरीका विद्यालयलाई परिक्षाका नाममा कुनैपनि गतिबिधि नगर्न निर्देशन

alt

इटहरी उपमहानगरपालिकाले विद्यालयहरुलाई परिक्षाका नाममा कुनैपनि गतिबिधि नगर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको त्रास उच्च रहेकाले संक्रमणबाट बच्न यस्तो निर्देशन दिएको हो  गरेको हो । नेपाल सरकारले कोरोना संक्रमणको दोस्रो लहर भैलिए पश्चात देशै भरका शैक्षिक सस्था तथा परिक्ष स्थगीत गर्ने निर्णय गरेको थियो ।

साथै इटहरी उपमहानगरले समेत बिद्यालय तहका सबै परिक्षा स्थगित गरेको थियो । यो सन्र्दभमा यस क्षेत्र भित्रका केहि निजि विद्यालयहरुले आफुखुसी प्रश्न पत्र निमार्ण गरि अभिभावकलाई विद्यालयमा बोलाएर प्रश्नपत्र दिएर घरमा परिक्षा गराउने भनि प्रवेश पत्र लिन वाध्य पारेका हुनाले यस्तो नगर्न इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ । यस्तो कार्य तत्काल बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]