• वैशाख २२, २०७८
  • जुनकिरी खबर

स्थानीय तहका आइसोलेसनमा नेपाली सेनाले सुरक्षा दिने

alt

स्थानीय सरकारले निर्माण गरेका आइसोलेसनहरुमा मन्त्रीपरिषद्को निर्णयअनुसार नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । समन्वयको व्यवस्था भने नेपाल प्रहरीले गर्ने निर्णय भएको छ । 

बुधबार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन सेन्टर (डीसीसीएमसी) को बैठकले संक्रमण भई होम आइसोलेसनमा बसेका वा अस्पतालमा रहेका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलाई नियमित गर्ने र त्यसको व्यवस्थापन स्थानीय तहले गर्ने निर्णय गरिएको छ ।

डीसीसीएमसी सुनसरीको बैठकले रामधुनी नगरपालिकालाई आइसोलेसन सेन्टर सञ्चालन गर्नका लागि कृषि तालिम केन्द्र झुम्काको भवन उपलब्ध गराइदिन अनुरोध गर्ने र जिल्लाबाहिर काठमाडौं लगायत अन्य जिल्ला वा लुकिछिपी भारतबाट आएका व्यक्तिलाई स्थानीय स्तरमा निगरानी राखी क्वारेन्टिनमा राख्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]