• वैशाख ३१, २०७८
  • जुनकिरी खबर

सुनसरीमा फेरी पूर्ण लकडाउन

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गर्ने भएको छ । जेठ १५ गतेसम्म हुने लकडाउनमा यसपटक माछामासु, दूध डेरी, फलफूल तथा तरकारी पसल समेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइसकेको छ ।

सुनसरीमा हालसम्म दुई हजार बढी कोरोना संक्रमित पुगेका छन् भने ४० जनाको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण बृद्धि हुँदै गएपछि जिल्ला प्रशासनले दुई दिन अघि नै आजरातिदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गरेको हो ।

लकडाउन उल्लंघन गरेर हिड्ने र पसल खोल्नेलाई कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]