• जेठ ८, २०७८
  • जुनकिरी खबर

महामारी नियन्त्रणमा जनप्रतिनीधिलाई लाग्न सभापति कोइरालाको निर्देशन

alt

कोरोना महामारी नियन्त्रणमा सबैलाई लाग्नका लागि नेपाली काङग्रेस सुनसरीका सभापति तथा १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजिव कोइरालाले सबैलाई निर्देशन दिनुभएको छ ।सुनसरी सदरमुकाम इनरुवामा आज समपन्न भएको पार्टीको बैठकले पार्टीका सबै तहतप्काका पदाधिकारीहरुलाई कोरोना महामारी नियन्त्रणमा लाग्नका लागि निर्देशन दिनुभएको छ ।

दोस्रो चरणको कोरोना महमारीका कारणले सुनसरी सदुमकाम इनरुवा सहित जिल्लाको बिभिन्न स्थानीयतहको अवस्था भ्यावह हुदै गएकाले कोरोना नियन्त्रण गर्नका लागि सबैले आ–अफनो ठाउबाट लाग्नका लागि आग्रह गर्नुभएको छ । कोरोना संक्रमणको अवस्था बढदै गएकाले पार्टीबाट निर्वाचित जनप्रतिनीधि, पार्टीका बिभिन्न तहतप्काका पदाधिकारीहरुलाई नियन्त्रणमा कृयासील भएर लाग्नका लागि निर्देशन दिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले बताउनुभयो ।

नेपाली काङग्रेस देश र जनताको पार्टी भएकाले कोरोना महामारीका बेलामा जनतालाई परेको समस्यामा पार्टीले टुलुटुलु हेरेर नबस्ने सभापति कोइरालाले बताउनुभयो । सभापति कोइरालले पार्टीबाट निर्वाचित भएका जनप्रतिनीधिहरुलाई पीसीआर परिक्षण, कन्ट्राक्ट ट्रेसीङ्ग, आइसोलेसन निर्माण लगायतको कार्य अगाडि बढाउनका लागि सभापति कोइरालाले निर्देशन दिनुएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]