• जेठ १६, २०७८
  • जुनकिरी खबर

१६५ केजी गाँजासहित सुनसरीबाट एक पक्राउ

alt

सुनसरीबाट १६५ केजी गाँजासहित एकजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीको टोलीले नियमित गस्तीको क्रममा आज बिहानको राति २ः४५ बजेतिर बोरामा प्याक गरिएको अवसथामा १६५ केजी गाँजा बरामद गरिएको हो । कोशी गाउँपालिका ८ स्थित राजमार्गको दक्षिणपट्टि प्लाष्टिकले बेरेर राखेको अवस्थामा जाँच गर्दा गाँजा बरामद गरिएको थियो । प्रहरीले सोही ठाउँका ४० वर्षीय गणेश यादवलाई पक्राउ गरेको छ । 

उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । उक्त क्षेत्रबाट विभिन्न मितिमा भारी परिमाणमा गाँजा बरामद हुँदै आएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]