• असार १०, २०७८
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाको १७ करोड ४५ लाखको बजेट

alt

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कुल बजेटमध्ये संघीय समानीकरण अनुदान रु. ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान रु. ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान रु. २ करोड २९ लाख, संघीय विशेष अनुदान रु. ३ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान रु.१ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान रु.१ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान रु.१ करोड संघीय राजश्व बाडफाँड रु. १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) रु. २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन रु. ३२ करोड आन्तरिक श्रोतबाट  ४१ करोड, मर्मत संभार कोषबाट रु.१ करोड २० लाख, धरौटी खाता सापटी रु. ४ करोड, ऋण प्राप्त गर्ने रु. ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट रु. २९ करोड नगद मौज्दातबाट व्यहोरिने उपमहानगरपालिकाले जनाएको छ । बजेटले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरी, स्वास्थ्य शिक्षा, कृषि पशु विकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायत पनि बजेटको प्राथमिकतामा परेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]