• असार २०, २०७८
  • जुनकिरी खबर

काँग्रेसको जिल्ला उपाध्यक्षमा गफार अन्सारीको उम्मेदवारी घोषणा

alt

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको संसोधित कार्यतालिका बमोजिम सुनसरीको श्रावण २६ गते हुने जिल्ला अधिवेशनमा उपाध्यक्ष पदका लागि हरिनगरा गाउँपालिकाका अध्यक्ष समेत रहेका काँग्रेसका चर्चित नेता गफार अन्सारीले उम्मेदवारी दिने भएका छन । काँग्रेस कार्यकर्तामा राम्रो पकट बनाएका अन्सारीले उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने सार्वजनिक गरेका हुन ।

गाउँपालिका अध्यक्षमा उत्कृष्ट काम गरेर जनता माझ हाई हाई भएका अन्सारी पछिल्लो केहि बर्ष यता काँग्रेसको नगर देखि जिल्ला हुदै केन्द्र सम्म राम्रो पहुँच राख्ने नेतामा पर्छन । सञ्चारपाटी सँगको कुराकानीमा गफार भन्छन् यो पटक जिल्लाको पदाधिकारी भएर पार्टीको काममा सक्रिय हुनेछु ।

सबैको साथ र सहयोग पाउनेमा म आशावादी छु । तपाईको उमेदवारी किन त भन्ने जिज्ञासामा अन्सारील भने नेपाली काँग्रेस सुनसरीको संगठनलाई अझ सशक्त बनाएर लैजाने, प्रजातन्त्र सुदृढिकरणका लागि अभियान चलाउने, जिल्लाको शान्ति सुरक्षा र अमन चयनका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्ने लगायतका कार्यहरु प्राथमिकताका साथ गर्ने उनको भनाई थियो ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]