• असार २१, २०७८
  • जुनकिरी खबर

इटहरीमा दुध बोकेको गाडीको ठक्करबाट युवकको मृत्यु

alt

सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । इटहरी १ आँपगाछीमा दुध बोकेर गएको गाडीले मोटरसाईकल चालकलाई ठक्कर दिएको थियो ।

तरहराबाट इटहरी जादै गरेको को १ क ३४४१ नम्बरको दुध बोकेको गाडीले सोही दिसाबाट इटहरी जादै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिकाका २७ बर्षीय नरेश यादवको मृत्यु भएको हो ।
घट्ना स्थलमा गम्भिर घाईते भएका यादवको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जनाए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]