• असार २३, २०७८
  • जुनकिरी खबर

सुनसरीमा सार्वजनिक सवारी साधन सुचारू

alt

सुनसरी जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय सुनसरीको बैठकले सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्दै निषेधाज्ञालाई जारी राखेको छ । प्रशासनको निर्णयसँगै कोरोना संक्रमणको कारण बन्द भएको सवारी साधन असार २३ गतेबाट संचालनमा आउने भएको छ ।
त्यसै गरी प्रशासनले राजमार्ग आसपासका होटल तथा रेष्टुरेण्ट पनि बिहान ८ बजेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने निर्णय गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भने असार ३१ गतेसम्म गते सम्म पुर्याएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]