• साउन ४, २०७८
  • जुनकिरी खबर

पूजाबाहेक मठ मन्दिरमा अन्य गतिविधि नगर्न सुनसरी प्रशासनको अपिल

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारीको जोखिम कम नभएकाले सतर्कता अपनाउन अपिल गरेको छ ।

विभिन्न चाडपर्वहरु नजिकिन थालेको र मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरुमा भीडभाड हुनसक्ने भन्दै प्रशासनले नियमित पूजापाठबाहेक सामूहिक रुपमा दर्शन तथा पूजापाठका कार्यक्रम आयोजना नगर्न सर्वसाधारणमा अपिल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सुनसरी पनि कोरोना महामारीबाट प्रभावित जिल्ला भएकाले हाल महामारी केही कम देखिएपनि लापरबाही गरे संक्रमणको तिव्र विस्तार हुने भएकाले सतर्कता अपनाउन प्रशासनले अपिल गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]