• साउन २६, २०७८
  • जुनकिरी खबर

इटहरीका मेयर फेरी एक्सनमा नहर मिचेको संरचना भत्काए

alt

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले व्यवसायीले बनाउदै आएको रिसोर्टको कम्पाउन्ड वाल भत्काएका छन् । मेयर चौधरीले मंगलबार खनारस्थित नहरको जमिन मिचेर संरचना नगर प्रहरी, दमकल, डोजर ९स्काभेटर० र नेपाल प्रहरीसहित त्यहाँ पुगेर भर्खरै लाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका हुन् ।

सार्वजनीक जग्गा मिचेको भन्ने गुनासो आएकाले ती ठाउँमा गएको बताए ।आफूले काम गर्नेबारे थाहा भए अदालतले ‘स्टे अडर’ जारी गर्ने भएकाले आफू सोझै ‘एक्सन’मा उत्रिने चेतावनी मेयर चौधरीले दिएका छन् ।

इटहरीका व्यवसायीले बनाउन लागेको रिसोर्टका विषयमा उपमहानगरसँग अनुमति नै नलिई र कानुनी प्रावधान पूरा नगरेकाले डोजर चलाएको बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]