• साउन १५, २०७६
  • जुनकिरी खबर

योगेश भट्टराईले लिए सपथ

alt

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भट्टराईलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

उक्त मन्त्रलाय तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए। प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले ताप्लेजुङको भएको चुनावीसभामा भट्टराइलाई चुनाव जिताएर पठाए आफुले मन्त्री बनाएर फर्काउने कार्यकर्तासामू वचन दिएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]