• भदौ २८, २०७८
  • जुनकिरी खबर

इटहरीमा एमसिसि विरुद्ध ११ दलीय मोर्चाले विरोध प्रदर्शन 

alt

इटहरीमा एमसिसि विरुद्ध ११ दलीय मोर्चाले विरोध प्रदर्शन गरको छ । राष्ट्रिय घाती एमसिसि सम्झौता नेपालीहरूको हित विपरीत हुने भन्दै ११ दलीय मोर्चाले इटहरीमा प्रदर्शन गदै सरकारले एमसिसि अनुमोदन नगर्न दबाब स्वरूप विरोध प्रदर्शन गरका हुन । विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी विप्लव, जनमोर्चा नेपाल, क्रान्तिकारी माओवादी, माओवादी केन्द्र लगायतका पार्टी सहभागी छन् ।
 
मोर्चाले हप्ता दिनदेखि इटहरीमा एमसिसि सम्झौता विरुद्ध प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सहभागी नेताहरूले अहिलेका सत्तासीन पार्टीका नेता तथा सरकारले एमसिसि सम्झौता अनुमोदन गर्न गरिरहेको प्रयास र भेटवार्ताले देश बेच्ने काम सहर हुने बताएका छन् । 
 
एमसिसि अवधारण विश्वका अन्य देशमा असफल भएर देश बरबादीको अवस्थामामा पुगेको उदाहरण देख्दा देख्दै यसलाई अनुमोदन गरिए देशमा अर्को क्रान्ति हुने नेताहरूले चेतावनी दिएका छन् ।
 
११ दलीय मोर्चाले भोलिका दिनबाट एमसिसि विरुद्ध आन्दोलन सशक्त पार्ने जनाएको छ । विभिन्न प्रकारका विरोधका कार्यक्रमहरू थप गदै जाने मोर्चाको भनाई छ ।
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]