• भदौ ३०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

alt

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

शपथ लिनेहरुमा

  • तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजनामन्त्री
  • हिरा थापा-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
  • लिलावल्लभ अधिकारी- आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री
  • ज्ञानेश्वर राजववंशी- भूमि व्यवस्था, कृषि राज्यमन्त्री
  • उत्तमकुमार बस्नेत - उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]