• कार्तिक ९, २०७८
  • जुनकिरी खबर

नेपाल-भारत सुरक्षा बैठक बैंगलोरमा

alt

नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको थियो । बैठकमा तालिम र क्षमता अभिवृद्धिलगायत सुरक्षाका विविध विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ । 

सन् २००३ देखि २०१८ सम्ममा १३ वटा यस्ता बैठक भइसकेका छन् । समूहको १४ बैठक २०७६ सालमा भारतमा हुने भनिएपछि कोरोना संक्रमणको जोखिका कारण उक्त बैठक स्थिगित भएको थियो।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]