• मंसिर ६, २०७८
  • जुनकिरी खबर

शुन्य सहनशिलता इटहरी प्रहरीको प्रतिबद्धता

alt

इटहरीमा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले कानुन बमोजिम गतिविधि सञ्चालन गरि भष्ट्रचार रहित शुन्य सहनशिलता अपनाएर अघि वढ्ने प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए । इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समालेसंगै पत्रकारहरुसंगको  भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने वताएका हुन ।

प्रहरी नायव उपरिक्षक खड्काले प्रहरी संगठनलाई नागरिक मुखि वनाउदै स्वच्छ समाज बनाउन प्रहरीको अभियान रहने समेत जानकारी गराए ।

केही दिन अघि सरुवा भएर इटहरी आएका खड्काले पत्रकारहरुसंग भेटघाट कार्यक्रम राखी शान्ति सुरक्षा कायम गर्ने सन्र्दभमा सवैको सहभागिता आवश्यक पर्ने कुरामा समेत खड्काले जोड दिए । इटहरी क्षेत्रमा अन्य अपराधिक गतिविधिका साथै  पछिल्लो समयमा लागु औषध प्रयोग चुनौतिका रुपमा देखा परिरहेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]