• मंसिर ९, २०७८
  • जुनकिरी खबर

लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत इटहरीमा सरोकारवालाहरु विच अन्तरक्रिया

alt

लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा लौगिंक हिसां विरुद्धको १६ दिने अभियान उद्घाटन गरिएको हो । १६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाईने लौगिंक हिसाँ विरुद्धको अभियान अन्तरगत इटहरीमा रहेका विभिन्न संघसस्थाहरुको सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले घरबाटै हिसां अन्तका लागि कदम चाल्नु पर्नेमा जोड दिए ।

लौगिंक हिसां अन्तका लागि सबैको समान सहभागिता हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी ,इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्का  नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौडेल , महिला सञ्जालकी उपाध्यक्ष सुभद्रा प्याकुरेल , इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी ,  लगायतका अतिथीहरुको अन्तरक्रिया कार्यक्रममा  सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]