• मंसिर १३, २०७८
  • जुनकिरी खबर

इटहरीमा सेन्ट्रल मार्ट सञ्चालन

alt

इटहरीमा सोमबाबाट सेन्ट्रल मार्ट सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले संयुक्त रुपमा मार्टको उद्घाटन गर्नुभएको थियो ।

इटहरीको मुख्य चौकमा रहेको सेन्ट्रल प्लाजामा घरायसी ५हजार भन्दा वढी सामाग्री एकै ठाउँमा पाउने गरी सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएको कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । सेन्ट्रल प्लाजा दश तले भवनमा बैकिगं सर्भिस सौन्दर्य सामाग्री , विभिन्न अन्य पसलहरु समेत रहेको अण्डरग्राउण्ड पार्किगं सुविधा समेत रहेको सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको विस्तार गर्दै दोस्रो तलामा निकट भविष्यमा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्ट आइटमहरु राखिने समेत उदघाटनको क्रममा जानकारी दिइएको छ ।

सेन्ट्रल प्लाजामा हाल सिनेफिल्याक्सका दुई वटा सिनेमाहल र सुविधा सम्पन्न बरण्डा होटल पनि सञ्चालनमा रहेका छन । सेन्ट्रल मार्ट सञ्चालनको अवसरमा ५ प्रतिशत देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको र वार्षिक रुपमा लक्कि ड्र बाट एक जनालाई यामाहाको एक सय २५ सीसीको फ्यासिनो स्कुटर , एक जनालाई वासिङ मेसिन र एक जनालाई रेफ्रिजेरेटर उपलव्ध गराउने समेत सञ्चालक टिमले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]