• मंसिर १९, २०७८
  • जुनकिरी खबर

इटहरीमा माधवकुमार नेपालले सम्बोधन गर्ने

alt

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरीमा प्रथम प्रदेश भेला आयोजना गर्ने भएको छ ।
भेलामा पार्टी सुढृढिकरण र विस्तारका लागि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने योजना रहेको छ । यो जानकारी दिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराउनु भएको हो ।

सो भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्वोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । मंसिर र २२ गते आयोजा हुने सम्मेलनमा प्रदेश नम्वर १ का १४ जिल्ला र १ महानगरको जिल्ला कमिटीसहित १५ जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]