• मंसिर २१, २०७८
  • जुनकिरी खबर

इटहरी अस्पताललाई चिकित्सा सामाग्री हस्तानतरण

alt

ओमिक्रोन भाइरसको जोखिम न्युनिकरण र उपचारमा खटिने चिकित्सकहरूलाइ सहज होस भन्ने उद्येश्यले इटहरीमा सोमबार चिकित्सा सामग्रि हस्तानतरण गरिएको छ ।

शैक्षिक गतिविधिसंगै सामाजिक क्षेत्रमा पनि कृयाशिल बनेको इटहरीस्थित स्किल क्याम्पसको सहजिकरणमा चीनको हाइनान प्रान्त अन्तरगत हाइनान कलेज अफ भोकेशन एण्ड टेक्निकूले पठाएको चिकित्सा सामग्री हस्तानतरण गरिएको हो ।

कोबिड १९ को संक्रमणपछि पुन देखा परेको तेश्रो चरणको भाइरस ओमिक्रोनलाइ फैलन नदिन र इटहरीको ग्रामिण भेगका जनताहरूलाइ पनि स्वास्थ्यको पहुच प्रदान गर्ने उद्येश्यले अस्पतालमा खटिने चिकित्सकहरूलाइ चिकित्सा सामग्री प्रदान गरिएको स्किल क्याम्पसका अप्रेसन डाइरेक्टर प्रज्वल पराजुलिले बताउनुभयो ।

चिकित्सकहरूलाइ उपचार पदतिमा सहज प्रदान गर्न २५ थान अक्समिटर , डिजिटल थर्ममिटर ६० थान , फस्ट एड बक्स ६० थान लगायतका चिकित्सा साम्री प्रदान गरिएको थियो । उक्त सामग्रिहरू इटहरी अस्पतालको भवनमा उपमहानगरकि उपमेयर लक्षमी गौतमलाइ हस्तानतरण गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]