• पुस ११, २०७८
  • जुनकिरी खबर

प्रदेश १ सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

alt

प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम शनिबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेश सरकारका मन्त्रीहरूको उपस्थितिमा उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा यसअघि तत्कालीन एमाले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा नै उल्लेख भएका अधिकांश बुंदा रहेका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री बनेका राईले कार्यकालको दोस्रो महिना बित्नै लाग्दा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेशमा कोरोना खोप लगाउन बाँकी रहेका बच्चादेखि वृद्धसम्म प्रत्येक व्यक्तिलाई आउँदो चैत मसान्तभित्र निःशुल्क खोप लगाउने न्यूनतम साझा कार्यक्रमको मुख्य क्षेत्रगत प्राथमिकता रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]