• माघ २१, २०७८
  • जुनकिरी खबर

राप्रपा सुनसरी क्षेत्र नम्बर २ (क) को कार्यालय उद्घाटन

alt

राजा र पञ्चायतलाई  हिजोको दिनमा गाली गर्नेहरुले अहिले केही गर्न नसकेको पुर्व भुमिसुधार मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रामकुमार सुब्बाले आरोप लगाएका छन ।

सुनसरीको इटहरीमा पार्टीको क्षेत्र नम्बर २ क को कार्यालयको उद्धघाटन गर्दै राप्रपाका प्रभावशाली नेता सुब्बाले राजा र पञ्चायलाई गाली गर्ने राजनैतिक दलहरुले अहिले केही गर्न नसकेको आरोप लगाएका हुन ।

इटहरीको आइतवारेमा राप्रपाको सुनसरी क्षेत्र नम्बर २ क को कार्यालय सञ्चालनमा ल्याएको छ । राप्रपा सुनसरी क्षेत्र नम्बर २ क की अध्यक्ष देवी एञ्जिला चौलागाईको अध्यक्षता तथा पुर्व मन्त्री सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यालय उद्धघाटन कार्यक्रममा जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत लगायतका राप्रपाका नेताहरुकोे सहभागिता रहेको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]