• माघ २८, २०७८
  • जुनकिरी खबर

युवा संघ सुनसरीको अध्यक्षमा सुजन लामा चयन

alt

एमाले निकट राष्टिय युवा संघ नेपालले आफ्नो सुनसरी जिल्ला कमिटि गठन गरेको छ । शुक्रबार सुनसरीको इटहरीमा एक कार्यक्रम गर्दै सुजन लामाको अध्यक्षतामा ७५ सदस्य रहेको कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा ब्रमाग्य भट्टराई , सचिवमा राकेश डागी सह सचिवमा अरुण राई र सुनील कार्कीका साथै कोषाध्यक्षमा लक्षमण शाह सहितको कमिटि कठन भएको हो ।

युवाहरुको हितका लागी काम गर्दै आएको युवा संघले अवका दिनमा अझ शसक्त रुपमा अगाडि बढ्ने अध्यक्ष सुजन लामाले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]