• फागुन २४, २०७८
  • जुनकिरी खबर

बराहक्षेत्रमा महिला दिवसको अवसरमा र्याली आयोजना   

alt

बराहक्षेत्रमा परिवर्तनका संवाहक संस्थाले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली तथा जनचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको साझेदारी सस्था सामुदायिक समाज उत्थान केन्द्र सिएसडिसीद्वारा सञ्चालित परिवर्तनका संवाहक कक्षामा सहभागी विद्यार्थीहरूलाई जनचेतना मूलक कार्यक्रम गदै र्याली गरिएको हो । समाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चता नारासहित बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ का सिओसी आबद्ध विद्यार्थीलाई भेला गराएर कालाबन्जारमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थी गङ्गा कठेत र सम्झना कार्कीले नारी दिवस विशेष कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा ९० जना किशोर किशोरीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]