• फागुन २४, २०७८
  • जुनकिरी खबर

स्वतन्त्र पत्रकार संघको १० औं स्थापना दिवस मनाइयो

alt

स्वतन्त्र पत्रकार संघ नेपालको १० औं स्थापना दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रभातफेरी सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी शाखाले इटहरीमा प्रभातफेरी सहित निःसहाय वालिवालिका आश्रमलाई दिवसको अवसर पारेर खाद्यान्न उपलव्ध गराएर मनाएको हो । पत्रकारितामा महिलाका समस्या विषयक अन्तरक्रिया कार्यक्रम समेत स्वतन्त्र पत्रकार संघ सुनसरीले गरेर संघको स्थापना दिवस मनाएको सचिव तेज वनले जानकारी दिए ।

स्वतन्त्र पत्रकार संघ सुनसरीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता तथा संघका स्थापक अध्यक्ष कृष्ण बास्तोलाको आतिथ्यमा अन्तरक्रिया आयोजना गरिएको थियो ।

सो कार्यक्रममा जनता वहुमुखी क्याम्पसकी प्रमुख डा.गिता अधिकारी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडी , अर्जुन शर्मा स्वतन्त्र पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]