• साउन २२, २०७६
  • जुनकिरी खबर

४२ हजार नक्कली नोटसहित पक्राउ

alt

नेपाली ४२ हजार नक्कली नोटसहित बुधबार चौदण्डीगढी नगरपालिका ५ सिवाईबाट एक किशोर पक्राउ परेका छन् । सिवाई बजारको एक पसलमा मोबाइल रिर्चाज र अन्य वस्तु खरिद गर्ने क्रममा नक्कली भएको शंका लागेपछि स्थानीय १६ वर्षीय मोहम्द अनिल मियाँ पक्राउ परेका हुन् । पसलले नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेको थियो ।


प्रहरीले नोटको कारोबार गरिरहेको अवस्थामा अनिललाई पक्राउ गरेको हो । किशोरले हजार रुपैयाँका विभिन्न वस्तु खरिद गरेको, दुई हजारको दुईटा नोट नक्कली भन्दै आफैंले च्यातेको र घरमा लुकाएर राखेको हजार दरका ३९ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको इलाक प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]