• चैत २०, २०७८
  • जुनकिरी खबर

इटहरीमा साहित्यिक उत्सव हुने

alt

इटहरीमा पहिलो पटक भाष साहित्य तथा कला सम्बन्धी साहित्यिक उत्सव हुने भएको छ । इटहरी भाषा ,साहित्य कला सृजना परिषदको आयोजनामा यहि चैत्र २६ र २७ गते वृहत साहित्यिक उत्सव हुने भएको हो । उत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका संयोजक कृष्णविनोद लम्सालले कला सांस्कृतिक तथा साहित्य क्षेत्रलाई जगेर्ना गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

उत्सवमा प्रदेश एकका बिभिन्न जिल्लाहरुबाट प्रख्यात साहित्य तथा कला क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ । उत्सवमा मूर्तिकला , चित्रकला प्रदर्शनी तथा , गजल,कविता वाचन , नाट्य प्रदर्शनी ,सांस्कृतिक कार्यक्रम लगायत मनोरञ्जनात्मक कलाहरु प्रस्तुती गरिने छ । कार्यक्रम इटहरीको लायन्स क्लबमा हुने जनाइएको छ ।
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]