• चैत २९, २०७८
  • जुनकिरी खबर

डिभिएमको शैक्षिक प्रर्दशनी तथा सम्मान कार्यक्रम सम्पन्न

alt

नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर  शैक्षिक प्रर्दशनी एक कार्यक्रमको आयोजना गरेको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले बार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरुले तयार पारेका विज्ञान तथा अन्य विषय केन्द्रीत शैक्षिक प्रर्दशनी आयोजना गरेको होे।

 विद्यालय सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिक उत्सव तथा शैक्षिक प्रर्दशनी कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत आठ जना शिक्षक एक जना कर्मचारी सहित एक जना पत्रकारलाई सम्मान गरियो । सम्मानित हुने पत्रकार हिमाल दाहाललाई पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएको भन्दै  सम्मान गरियो त्यसै गरी विद्यालयका शिक्षक जनक विष्ट ,जुनु लिम्बु, नोरजिङ सुब्बा , रविन थापा र कर्मचारी प्रमिला कार्की लगायतलाई समेत उत्कृष्ट शिक्षक कर्मचारीका रुपमा नगद सहित  सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक डाक्टर वेणु सिटौलाले जानकारी दिए  ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]