• वैशाख २६, २०७९
  • जुनकिरी खबर

सुनसरीमा निर्वाचन सामाग्री वितरण शुरु

alt

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा चाहिने सामाग्री जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट वितरण गर्न सुरु गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार आज धरान उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका, बर्जू, हरीनगर र देवानगञ्ज गाउँपालिकाका लागि मतदान केन्द्रमा चाहिने निर्वाचन सामाग्री वितरण गरिएको छ । 

वितरण गरिएको सामाग्रीहरूमा मतपेटिका, निर्वाचन सम्पन्न गर्नका लागि अनुसूचीहरू, मतदाता नामवलीहरु, स्वस्तिक छाप लगायतका ५८ प्रकारको सामाग्री रहेको बताइएको छ ।

सुनसरीका १२ पालिका मध्ये आज पहिलो चरणमा ५ पालिकाका लागि सामाग्री वितरण गरिएको हो भने बाँकी पालिकाहरूलाई भोलि सम्ममा वितरण गरी सक्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]