• जेठ ७, २०७९
  • जुनकिरी खबर

बलात्कार बिरुद्ध इटहरीमा प्रदर्शन

alt

इटहरीमा बलात्कार बिरुद्ध प्रदर्शन गरिएको छ । हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको हो । स्वतस्फुर्त रुपमा भेला भएका युवा युवतीहरुले इटहरी चौक परिक्रमा गदै बलात्कारका घटनाहरु दोहोरिरहदा पनि सरकारले उचित कदम चाल्न नसकेको प्रदर्शनमा सहभागीहरुले सरकारको बिरोध गरेका छन् ।

आठ बर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यसपछिपनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेको घटनालाई लिएर प्रदर्शन गरिएको जनाइएको छ ।

साथै सहयोग समर्थन नेपालकी केन्दिय्र अध्यक्ष रक्षा घिमिरेले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरिएको जानकारी दिनुभयो । गोरखा डिपार्टमेन्ट अगाडी बाट सुरु भएको विरोध प्रदर्शन र्याली प्रहरी कार्यलय हुँदै इटहरी चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]