• साउन २४, २०७६
  • जुनकिरी खबर

गुण्डा नाइके लोप्साङसहित २ पक्राउ

alt

काठमाडौंको स्वयम्भूमा गोली चलेको छ । विभिन्न व्यक्तिलाई धम्क्याएर ठूलो रकम माग गर्ने  समूहलाई समात्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली चलाएको हो।  प्रहरीको गोली लागेर लोप्साङ भनिने निलम लामा घाइते भएका छन्। उनको घुँडामा गोली लागेको छ।  निलमसँगै अमृत तामाङ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेका लामालाई पक्राउ प्रहरी पुगेको थियो ।  पक्राउ गर्न पुगेको प्रहरीमाथि जाईलागेपछि गोली प्रहार गरिएको हो। उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको डीआईजी थापाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]