• जेठ १३, २०७९
  • जुनकिरी खबर

महिला सञ्जाल इटहरीको छैठौ साधारण सभा सम्पन्न

alt

महिला सञ्जाल इटहरीको ६औं वार्षिक साधारण सभा एक कार्यक्रमको आयोजना गरि मनाइयो । महिला हक अधिकारका क्षेत्रमा काम गर्ने उद्धेश्यले २०७३ सालमा स्थापना गरिएको  महिला सञ्जाल इटहरीको ६औं बार्षिक साधारण सभा औपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।

सञ्जालकी अध्यक्ष कमला खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव योशा गुरागाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

सचिव गुरागाईले प्रस्तुत गरेको प्रतिवेदनमा पिडित महिलाहरुलाई उद्धार तथा न्यायलय जान प्रेरित गरिएको ,मेलमिलाप तालिम सञ्चालन गरेको घरेलु हिंसामा परेका महिलाहरुलाई न्यायको पहुँच सम्म पुर्याउदै आएको उल्लेख गरिएको छ । सो कार्यक्रममा सञ्जालकी सस्थापक अध्यक्ष लक्ष्मी गौतम निवर्तमान अध्यक्ष विमला ढकाल,सस्थाकी उपाध्यक्ष सुभद्रा प्याकुरेल लगायतले सञ्जालका विषयमा बोलेका थिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]