• असार ५, २०७९
  • जुनकिरी खबर

मोटरसाइकल चोरी गर्ने पेस्तोलसहित पक्राउ

alt

मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न हुने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरीको नियन्त्रणमा रहेका बुढीगंगा–६ मोरङ घर भई सुनसरीको दुहवी–३ मा बस्ने विनोद चौधरीलाई नियन्त्रणमा लिने क्रममा शनिबार साँझ उनीबाट एक थान पेस्तोल पनि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

यस्तै एक महिनामा चोरीका २१ थान मोटरसाइकलसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । उनले भने, 'चोरले आधुनिक प्रविधि अपनाएर बुलेट लगायतका मोटरसाइकल चोरी गरेको पाइएको छ ।' उनका अनुसार विनोदसहित सञ्जय र मुकुन्द चौधरी यसका नाइके भएको पाइएको छ 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]