• असार ११, २०७९
  • जुनकिरी खबर

इटहरीमा एकिकृत कल्याण फाउडेशनको रक्तदान

alt

इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन । एकिकृत कल्याण फाउडेशन नेपालले इटहरी उपमहानगरपालिका परिषरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२जना महिला पुरुषले रक्तदान गरेका हुन ।

 रक्तदान कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष रजिना तिम्सिनाको अध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । विगतका वर्षमा बर्षायाममा कम रक्तदान हुने गरेको तर्फ मध्यनजर गर्दै वर्षायामको समयमा पनि रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानका इञ्चार्ज सुभाषचन्द्र सिहं नेतृत्वको  प्राविधिक टोलीले रक्तदान कार्यक्रममा सहयोग पुर्याएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]