• असार १४, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा मलको चरम अभाव

alt

उत्पादनमा सबैभन्दा अब्बल प्रदेश १ मा धानखेतीका लागि चाहिने रासायनिक मलको चरम अभाव भएको छ । प्रदेश १ मा आवश्यकभन्दा झण्डै एक चौथाई मल अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार प्रदेशमा थौरे डीएपी र पोटास रहेपनि युरियाको भण्डारण नै रितिएको जनाएको छ । 

प्रदेश १ मा डीएपी मल धानखेतीका लागि करिब २५ हजार मेट्रिकटन चाहिने भएता पनि विराटनगरस्थित प्रादेशिक कार्यालयमा हाल ८सय ६४ दशमलव ५० मेट रहेको छ । यस वर्ष  १२ हजार २सय ७२ दशमलव ७०० सय मेट्रिकटन मलआएको थियो ।

जसमध्ये पहिलाको बाँकी नै २३ सय ९२ दशमलब ३५० मेट्रिकटन रहेको थियो। त्यस्तै, युरिया ४ हजार मेट्रिकटन चाहिने भएकोमा हाल भण्डार नरहेको अवस्था छ । 

पोटास भने आश्यकता अनुसार २ हजार मेट्रिकटन रहेको प्रादेशिक कार्यालयले जनाएको छ । प्रदेश १ को उदयपुरमा मात्र युरिया १५ दशमलव ९०० मेट भण्डारण रहेको छ । जुन गत वर्षको मौज्दात रहेको बताएको छ ।यसवर्ष  प्रादेशिक कार्यालयले युरिया  २६ हजार ६ सय मेट बिक्री गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]