• असार १८, २०७९
  • जुनकिरी खबर

नमुना कलेजद्धारा विद्यार्थीहरुलाई विदाई आयोजना

alt

सामाजिक कार्य विषय समेत पठनपाठन गर्दैै आएको इटहरीे नमुना कलेजले एक कार्यक्रमका विच कक्षा १२का विद्यार्थीहरुलाई विदाई गरेको छ । कक्षा १२को परिक्षा सकेका विद्यार्थीहरुलाई विदाई तथा थप उच्च शिक्षाका लागि शुभकामना दिन इटहरी नमुना कलेजले कार्यक्रमको आयोजना गरेको हो ।

कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उल्लेखिय संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]