साधारण सभाका अवसरमा विभिन्न तहमा उर्तिण सेयर सदस्य ,सेयर सदस्यका सन्ततीहरुलाई सम्मान गरियो । यसरी सम्मानीत हुनेहरुमा पिएचडी गर्ने सेयर सदस्य गिता अधिकारी , एमविए गर्ने सेयर सदस्य विमला सुवेदी पिएचडी गर्ने सेयर सदस्यका सन्तती प्रशान्त कार्की लगायतलाई सम्मान गरियो ।