• मंसिर २०, २०७९
  • जुनकिरी खबर

इटहरीकी किशोरीमाथि सामुहिक बलात्कार

alt

इटहरीकी  १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरीबाट चार जना युवालाई पक्राउ गरेको छ ।  गत बैशाख २७ गते विवाहमा गएर फर्किने क्रममा इटहरी १० स्थित बुढी खोलाको किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको बताइएको छ । 

इलाका प्रहरीले कार्यलय इटहरीका अनुसार आरोपितहरुले  विवाहमा सहभागी भएर घर फर्किरहेकी किशोरीलाई  विभिन्न त्रास देखाएर बलात्कार गरेका थिए । 

आरोपि महिलाले जाहेरी दिएपछि  इटहरी उपमहानगरपालिका–१० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिई डरत्रास देखाउँदै आएको कारण सात महिनासम्म उजुरी गर्न नआएको भनी पीडितले बयान दिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक भिम बहादुर खड्काले जानकारी दिए । 

प्रहररीले चारै जनालाई पक्राउ गरी पाँच दिन म्याथ थपेर अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]