• साउन २७, २०७६
  • जुनकिरी खबर

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

alt

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई लक्षित गरी प्रशिक्षण थाल्ने भएको छ । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन वटा प्रदेशमा यस्तो प्रशिक्षण चलाउने भएको हो । दोस्रो चरणमा अन्य चार प्रदेशमा प्रशिक्षण गर्ने तयारी छ ।

प्रशिक्षणमा पार्टीको सांगठनिक संरचना, विधान र विशेषता, पार्टीको राजनीतिक, आर्थिक दृष्टिकोण, कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारको मुल्याङ्कन जस्ता सवालमा प्रशिक्षण दिइने तयारी भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि पार्टीका अगुवा कार्यकर्ता हुन् । पार्टीको १३ औं महाधिवेशनमा निर्वाचित मुलकभरका प्रतिनिधिको संख्या करिब तीन हजार छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]