• पुस २७, २०७९
  • जुनकिरी खबर

चिसोका कारण दुई दिन इटहरीका सम्पूर्ण विद्यालय बन्द

alt

इटहरी / केही दिनदेखि चिसो बढे संगै इटहरी उपमहानगरले दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो अत्याधिक बढे संगै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा पुस २८ र २९ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै विद्यालय बन्द गर्ने भनिएको छ ।

6EF17A11-4815-40CC-A500-077625CBB67D

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]