• माघ १२, २०७९
  • जुनकिरी खबर

इटहरीमा इन्टर लियो क्लब टुर्नामेन्ट फुटसल प्रतियोगिता हुने

alt

माघ १३ गतेदेखि इटहरी वडा नंं. २ आपगाछीमा इन्टर लियो क्लब टुर्नामेन्ट सिजन टु फुटसल प्रतियोगिता हुने भएको छ। दुई दिनसम्म चल्ने फुटसल प्रतियोगिता लियो क्लबमा आबद्द व्यक्तिको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लियो क्लब अफ इटहरीको आयोजनामा हुने लागेको प्रतियोगितामा १८ वटा टीमको सहभागिता रहने आयोजक संस्थाका राजकुमार साहले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार १०१ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुनेलाई १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका राजु खड्काले बताउनुभयो । फुटसल सञ्चालनका लागि मुख्य प्रायोजक आयोजक संस्था र सह–प्रायोजकमा एक्सेस एजुकेशन संस्था विराटनगर रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]