• फागुन १, २०७९
  • जुनकिरी खबर

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जिवन पराजुली निर्वाचित

alt

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।आइतबार राती सम्पन्न मतगणनाका पराजुलीले १,१८६ मत पाएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आइतबार राती सम्पन्न मतगणना अनुसार पराजुलीले १,१८६ मत पाएर अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

त्यस्तै उनका प्रतिद्वन्द्वी रञ्जु सिग्देलले (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटुवाल(भण्डारी) ले ५६३ मत र मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे । त्यस्तै वाणिज्य तर्फ १,२८१ मत प्राप्त गर्दै सिनेट रिजाल निर्वाचित भएका छन् । महिला सदस्य तर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मिना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित बनेकी छिन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]