• फागुन ४, २०७९
  • जुनकिरी खबर

धरणिधर दाहालको जन्मजयन्तिमा लीलबहादुर क्षत्री र गीता गौतमलाई सम्मान गरिने

alt

इटहरी/ इटहरी साहित्यिक समुह सँस्थापक अध्यक्ष धरणिधर दाहालको ९६औँ जन्मजयन्तिमा दुईजनालाई नगदसहित सम्मान गर्ने भएको छ। समुहले बुधबार इटहरीस्थित होटल इनटुरिष्टमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा इटहरी साहित्यिक समुहका संस्थापक अध्यक्ष स्व. धरणीधर दाहालको ९६औं जन्म जयन्तीमा साहित्यको विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लीलबहादुर क्षत्री र निसाहाय बालबालिका सेवा आश्रम इटहरीकी संस्थापक सुश्री गीता गौतमलाई नगदसहित सम्मान गर्न लागेको जनाईएको छ।

इटहरी ४ स्थित इटहरी म्याट्रिक्समा शुक्रबार बिहान १०बजे एक कार्यक्रमका बीच क्षत्रीलाई नगद ५०हजारसहितको प्रज्ञा पुरस्कार र गौतमलाई नगद ३५ हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]