• चैत १३, २०७९
  • जुनकिरी खबर

विरोध प्रदर्शनमा मृत्यु भएका लिम्बुको परिवारलाई तीन लाख

alt

कोशी प्रदेश नामकरणको विरोधका क्रममा चैत ५ गते विराटनगरमा भएको प्रर्दशनमा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बु (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको सोमबार बसेको क्याबिनेट बैठकले मृतक लिम्बुको परिवारलाई तत्काल राहतस्वरुप तीन लाख रुपैयाँ राहत दिने र घटनाको छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश नामकरण खारेज गर्नुपर्ने माग गर्दै चैत ५ गते विराटनगरमा भएको पहिचानवादीको विरोध कार्यक्रममा घाइते भएका लिम्बुको चैत १० गते मृत्यु भएको थियो ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]