• चैत १९, २०७९
  • जुनकिरी खबर

गुरुङ साहित्यिक मञ्चको छैटौं स्थापना दिवस इटहरीमा हुने

alt

गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवस सुनसरीको इटहरीमा नेपाल प्रज्ञाप्रतिस्ठानका उपकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा मनाउने भएको छ । विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेस औपचारिक कार्यक्रमको आयोजना गरि मनाउने भएको हो ।     

छैटौं स्थापना दिवस मनाउने विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा साहित्यका माध्यमबाट आफनो समुदायका लागि केही काम गर्न सकियोस तथा नयाँ पिडिलाई पनि अगाडि वढाउदै जातिय अस्थीत्वलाई जीवन्त राख्ने उर्जा प्रदान गर्न सकियोस भनेर यस वर्ष पुर्वका गुरुङ समुदायका मानिसहरुलाई जोड्ने गरी स्थापना दिवस मनाउन लागिएको गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले जानकारी दिइन ।

पत्रकार सम्मेलनमा स्थापना दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा विभिन्न सेसनहरु समावेश गरिने समेत जानकारी गराइयो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]