• चैत २४, २०७९
  • जुनकिरी खबर

पार्किङको समस्या समाधानका लागी इटहरी उपमहानगरलाई ध्यानाकर्षण पत्र

alt

 इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्याका कारण व्यवसायी मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालीकाका मेयरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । इटहरी चौक क्षेत्रमा व्याप्त पार्किङको असुविधाले व्यवसायीहरु पलायन हुने अवस्था आएको तर्फ मध्यनजर गर्दै यथासिघ्र पार्किङको समस्या समाधान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए । 

 पुर्वकै ब्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले अव्यवस्थीत पार्किङ आफुहरुको साझा समस्या रहेको उल्लेख गर्दै देश आर्थिक सङकटबाट गुज्रीरहेको समय पार्किङको अभावमा चोक क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु समेत घटेको उनीहरुको गुनासो थियो ।

 ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख पौडेलले ट्राफिक र व्यवसायीहरुसाग छलफल गरेर यो समस्या चाँडै नै समाधान गरिने विश्वास व्यक्त गरेका छन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]