• वैशाख ६, २०८०
  • जुनकिरी खबर

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

alt

इटहरी उपमहानगरपालिकाले नक्सा पास छुटेका घरहरूलाई बैशाख मसान्तसम्ममा सम्पर्कमा आए नक्सापास गरिदिने भएको छ । इटहरी क्षेत्रभित्र नियमअनुसार निर्माण भएका तर नक्सा पास नभएका वा लिन छुट भएका निजी तथा सार्वजनिक र सरकारी भवनको नक्सा पास गरिदिन लागिएको हो ।

नक्सा पास नहुँदा खरिद, बिक्री, धितो, बन्धक आदिमा समस्या भोगिरहेका नगरबासीहरूलाई राहत दिने बताइएको छ ।

अहिलेसम्म चार सय वटा अभिलेखीकरणमा आइसकेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार नियमतः तीन सय प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]