• वैशाख १२, २०८०
  • जुनकिरी खबर

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको सार्वजनिक

alt

यामाहा कम्पनीका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि  यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगं बजारमा ल्याएको छ ।

उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भिमवहादुर पौडेले तिरुपति अटो सिटीले भित्रयाएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन । यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन ,अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको रोजाईमा पर्न थालिसकेको यामाहा कम्पनीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका नेशनल जेनर मेनेजर दिपक रौनियारले जानकारी दिए ।

तिरुपति अटो सिटी इटहरी सञ्चालक संयोज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , नागरिक समाज इटहरीका निवर्तमान अध्यक्ष राजु केसी , ढुवानी व्यवसायी महासंघका पुर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]