• जेठ २, २०८०
  • जुनकिरी खबर

इटहरी रंगशालामा फ्लर्ड लाईट जडान

alt

इटहरी रंगशालामा कफ्लर्ड लाईट जडान गरिएको छ । ३७ करोड भन्दा बढी लगानी भएर स्पोर्टस कम्प्लेक्समा परिणत भएको इटहरी रंगशालामा फ्लड लाईट जडानका लागि यसै आर्थिक बर्षदेखी काम सुरु भएको थियो ।

अहिले रंगशालाको पश्चिम तर्फको दुई वटा कुनामा लाइट जडान गरिएको छ । जडान गरिएको उक्त लाईटको शुक्रबार राती परिक्षण समेत गरिएको छ । रंगशालामा लाईट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले चालु आर्थिक बर्षमा ८० लाख रुपैया बजेट उपलब्ध गराएको छ । थप रकम आगामी आर्थिक बर्षमा उपलब्ध गराइने सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

लाईट जडान भएपछी आगामी बर्ष आयोजना हुने १४ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता रात्रीकालिन हुने आयोजक राष्टिय जागृती क्लब इटहरीका कोषाध्यक्ष अनुरोध थापाले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]