• असार २, २०८०
  • जुनकिरी खबर

इटहरीमा जेसीजको ‘मास्टर टट’ सुरु

alt

नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रम सुरु भएको छ । शुक्रबार इटहरीको सोल्टी वेस्टेण्ड होटलमा जेसीजको मास्टर टट कार्यक्रमको उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्दै जेसीजमा सकारात्मक युवाहरूको संख्या रहेकाले आँफू जेसीजका कार्यक्रममा सहभागी हुने बताए ।

‘शारीरिक, मानसिक, चेतनशील र वैचारिक हिसाबमा अब्बल युवाहरूको संख्या जेसीजमा छ,’ पौडेलले भने, ‘जेसीजले भोलिको दिनमा नेतृत्व लिन सक्ने क्षमता उत्पादन गर्ने विश्वास लिएको छु, मलाई यो पुस्ताप्रति भरोसा छ ।’

उनले जेसीजमा आवद्व युवाहरूले सामाजिक सञ्जालमा हेरेर धारणा निर्माण नगर्ने र आँफूले अहिले नीतिगत काम गरिरहेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]